विश्वकर्म समाज खरसाङद्वारा डा. भीमराव अम्बेडकरको 132औँ जन्म जयन्ती पालन

खरसाङ: विश्वकर्म समाज खरसाङको आयोजनामा डा. भीमराव अम्बेडकरको 132औँ जन्म जयन्ती विश्वकर्म समाज खरसाङका अध्यक्ष निर्मल गहतराजको अध्यक्षतामा आफ्नै समाज घरमा पालन गरियो। केशवसिंह घतानीद्वारा स्वागत सम्भाषण राखेर शुरु गरिएको कार्यक्रममा डा. भीमराव अम्बेडकरको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरेपछि कार्यक्रम शुरू गरियो। प्रमुख अतिथि गीति गुञ्ज संगीत महाविद्यालयका प्राचार्य गोबिन्दसिंह घतानी थिए भने अन्य अतिथिहरूमा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिका अध्यक्ष कमलसिंह श्रीवाल उपस्थित थिए। कार्यक्रममा वक्ताहरूले डा. भीमराव अम्बेडकरको जीवन दर्शन र तिनको जीवनका संघर्षहरू विषयमा बताए। कार्यक्रममा प्रमुख अतिथि गोबिनसिंह घतानीले डा. भीमराव अम्बेडकरको जीवनको उदाहरण दिँदै तिनले दिएको मार्ग दर्शनलाई पछ्याउन अहिलेको समयमा अत्यन्त जरुरी रहेको बताए। भारतीय संविधानको जनक अम्बेडकरले देशको स्वतन्त्रता पूर्व दलित र शोषितहरूको लागि गरेको आन्दोलन र त्यसका उपलब्धिहरू विषयमा वक्ताहरूले बताए। कार्यक्रममा सुष्मा सिंह, विनोद रसाइली, कमलसिङ श्रीवालले पनि श्रद्धाञ्जलीस्वरुप सम्बोधन गरेका थिए। कार्यक्रममा श्याम लोहार, सञ्जयसिंह लकान्द्री तथा अन्य अतिथिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbetci girişbetcicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes