विश्व कवि रविन्द्रनाथको 82औंँ पुण्यतिथि मङपूमा पालन

मङ्पू (निसं): विश्वकवि रविन्द्रनाथ ठाकुरको 82औं पुण्यतिथि आज मङ्पूको आदर्श श्रमिक कल्याण केन्द्र रविन्द्र भवनमा विविध कार्यक्रमको साथमा पालन गरियो। श्रम कल्याण परिषद सिलगढी अनि सूचना एवं सांस्कतिक विभाग दार्जिलिङको संयुक्त आयोजनमा सम्पन्न भएको पुण्यतिथि कार्यक्रममा आज प्रमुख अतिथिका रूपमा वेलफेयर कमिशनर सुमिता मुखर्जी, विशिष्ट अतिथि सभासद रतन थापा, डीआईसी अधिकारी खाङडोमा भुटिया, डेपुटी कमिशनर एस. बिश्वास, मङपू आदर्श श्रमिक कल्याण केन्द्रका अधिकारी सदुमा छेत्रीको बाहुलीबाट गुरुदेव रविन्द्र नाथ ठाकुरको तस्वीरमा दीप प्रज्वलन अनि पुष्पार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरियो । भजन गायक पदम बराईलीले स्वागत गीतबाट शुरु गरेको समारोहमा सेन्ट एन्थोनी स्कुलका नानीहरुले खुबै रोचक नृत्य प्रस्तुत गरे। यसरी नै, रविछाँया समुहले रविन्द्र सङ्गीत प्रस्तुत गरे।


गुरुदेवको 82 औ वार्षिक पुण्यतिथिको अवसरमा आज स्थानीय विद्यालयका नानीहरुमाझ कविता प्रतियोगिता भएको थियो, जसमा निमा डोल्मा तामाङ शारदा उच्चत्तर माध्यमिक विद्यालय प्रथम ,अदिति थापा सन्तमंगल एकाडमी दोस्रो स्थान अनि दावा दोर्जे शेर्पा अगमसिह गिरी निम्न उच्च माध्यमिक विद्यालय तेस्रो स्थान ओगट्न सफल भएका छन्।आजको कविता प्रतियोगितामा निर्णायकहरू उदय थुलुङ, शरद रावत, केबी गिरी अनि चन्द्रकला गुरुङ थिए। समारोहमा कविहरू क्रमैले दीप थापा र सानू भट्टाराईले सुन्दर कविताहरू वाचन गरे। आजको कार्यक्रममा उपस्थित सबैलाई आदर्श श्रमिक कल्याण केन्द्रको पक्षमा बुद्धकुमार मोक्तानले आभार ब्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes