विश्व मधुमेह दिवसको अवसरमा सिलगढीमा जुम्बा तथा योग शिविरको आयोजना

सिलगढी: सिलगढीमा पनि आज सोमबार ‘विश्व मधुमेह दिवस’ पालन गरियो। यस अवसरमा लायन्स क्लबले आज बिहान एकदिने ‘जुम्बा एण्ड योग’ शिविर आयोजना गरेको थियो। ‘आफु पनि स्वस्थ रहौँ र आफन्तजनलाई पनि स्वस्थ राखौँ’ भन्ने नाराको साथमा आयोजना गरिएको शिविरमा धेरै संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो। विश्व मधुमेह दिवसमा आजको दिनलाई विशेष बनाउन लायन्स क्लब इन्टरनेशनल 322 एफद्वारा सहरको हिन्दी हाई स्कुल मैदानमा एकदिने जुम्बा तथा योग शिविरको आयोजना गरियो। शिविरमा उपस्थित लायन जीएस होडाले विश्वभर मधुमेहका बिरामी बढ्दै गएकाले स्वस्थ रहन योग निकै आवश्यक रहेको बताए। तिनले शरीरलाई स्वस्थ राख्न योग गर्न र शरीरमा चिनी बढ्न नदिन सर्वसाधारणलाई आग्रह गर्दै भने, आजको एक दिवसीय शिविरको कुनै फाइदा नहुन सक्छ, तर यो अभ्यास हरेक दिन गर्ने हाम्रो प्रयास छ। योग तालिम अवधि अर्कोतिर नि:शुल्क सुगर र ब्लड प्रेसर चेकअपको पनि व्यवस्था गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes