विश्व मानव तस्करी विरोधी दिवस पालन

सुकेपोखरी :टर्जम चियाबारी मगर गाउँ दिशा स्वनिर्भर समूह तथा अनुज्ञालय परिवर्तन चिल्ड्रेन क्लबको संयुक्त तत्वावधानमा विश्व मानव तस्करी विरोधी दिवस पालन गरियो । यस अवसरमा मानव तस्कर र बाल श्रम विषय केन्द्रित चित्रकला प्रतियोगिता, वाकपटुता, कविता वाचन, गीत प्रस्तुती आदि समावेश गरिएको थियो । यस अवसरमा दिशा स्वनिर्भर दल र समाज प्रमुखले मानव तस्कर उन्मूलनबारे मन्तव्य जाहेर गरे। ग्रामवासीको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा सहभागी नानीहरूलाई पारितोषिक प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *