विश्व मानव तस्करी विरोधी दिवसको अवसरमा स्वयम्‌सेवी संगठन-द्वारा सचेतनता कार्यक्रमको आयोजना

बाघडुग्रा : विश्व मानव तस्करी विरोधी दिवसको अवसरमा आज स्वयम्‌सेवी संगठन दार्जिलिङ मेरी वार्ड सोशल सेन्टरको तर्फबाट सचेतनता कार्यक्रमको आयोजना गर्यो। दार्जिलिङ मेरी वार्ड सोशल सेन्टरको तर्फबाट आज बाघडुग्रा र नक्सलबारीमा विश्व मानव तस्करी विरोधी दिवस पालन गरियो। संगठनका सदस्यहरूले सडक नाटकको माध्यमद्वारा नारी तथा शिशु तस्करी रोक्न मानिसहरूलाई जागरूक गराए। यसको साथै संगठनका सदस्यहरूले हातमा प्ला कार्ड बोकेर सचेतना कार्यक्रममा सहभागिता जनाएका थिए। संगठनका कोअर्डिनेटर कौशिक राय चौधुरीले भने, विभिन्न क्षेत्रमा मानव तस्करी हुने गर्दछ। बेचबिखन रोक्ने उद्देश्य लिएर आज सचेतना शिविरको आयोजना गरेको हो। मोबाइलले गर्दा मानव तस्करी झन् बेसी बढेको छ। यसैले मानिसहरूलाई जागरूक गराउन आवश्यक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes