विश्व पर्यटन दिवसको अवसरमा दार्जिलिङमा ल्यान्ड रोबर र साइकल र्‍याली गरिने

दार्जिलिङ : विश्व पर्यटन दिवसको अवसरमा आगामी 27 सेप्टेम्बर 2020-को दिन जीटीए अधीनस्थ पर्यटन विभागको आयोजनामा ल्यान्ड रोबर अनि साइकल र्‍यालीको आयोजना गरिने भएको छ। दार्जिलिङको मानेभञ्ज्याङस्थित उत्तर पूर्वीय एसियाकै सबैभन्दा ल्यान्ड रोबर एसोसिएशनको अर्ध शताब्दीभन्दा पुरानो 1960 मोडलको ल्यान्ड रोबरले पनि उक्त र्‍यालीमा अंश ग्रहण गर्ने भएको छ। यो र्‍यालीमार्फत् पर्यटनको सिक्किम, दार्जिलिङ र कालेबुङ जिल्लाको विभिन्न पर्यटक केन्द्रहरूको पोस्ट कोभिड पर्यटकहरूलाई परिचय गराइने बताइएको छ। 2 हजार 1 सय 50 मीटर उँचाइमा रहेको दार्जिलिङ सहरदेखि लगभग 28 किलो टाढोमा अवस्थित मानेभञ्ज्याङदेखि उक्त र्‍याली शुरू भएर दार्जिलिङको चौरस्तामा आएर समाप्त हुने भएको छ। यसैगरी, साइकल र्‍याली सुकियापोखरीदेखि शुरू भएर चौरस्तामा समाप्त हुनेछ। र्‍याली शुरू हुनअघि सहभागीहरूलाई ओरिएनटेन्सन क्लास गराइनेछ। कार्यक्रमको अर्को थप आकर्षण पर्यटन अनि रूरल डेभलपमेन्ट-माथि पनि एउटा विशेष कार्यक्रमको आयोजना गरिएको छ। पहाडको पर्यटनलाई पुनः स्थापित गर्नको लागि नै विश्व पर्यटन दिवसको दिनमा ल्यान्ड रोबर अनि साइकल र्‍यालीको आयोजना गरेर पर्यटकहरूलाई पहाडमा फेरि आकर्षण गर्ने योजना रहेको जीटीए चेयरम्यान अनित थापाले बताएका छन्। उक्त र्‍यालीमा अंश ग्रहण गर्नको निम्ति कुनै प्रकारको रेजिस्ट्रेसनको आवश्यक नरहेकोले सबै व्यक्तिहरूले यस ऐतिहासिक र्‍यालीमा अंश ग्रहण गर्नसक्ने तिनले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes