विश्व पर्यटन दिवसमा जलदापाडमा पर्यटकहरूलाई भव्य स्वागत

अलिपुरद्वार : विश्व पर्यटन दिवसको अवसरमा आज बिहान जलदापाडामा घुम्न आएका पर्यटकहरूलाई डुवर्स टुरिज्म वेलफेयर सोसाइटीको तर्फबाट संवर्द्धना जनाइयो। आज बिहान जलदापाडा राष्ट्रिय उद्यानको मुख्य गेट अघि जङ्गल सफारी तथा हात्ती सफारी गर्न आएका सबै पर्यटकहरूलाई संवर्द्धना जनाइयो। यस अवधि पर्यटन व्यवसायीहरूले पर्यटकहरूलाई खदा लगाइ दिएर, फुल तथा मिठाई प्रदान गरे। डुवर्स टुरिज्म वेलफेयर सोसाइटीका संयुक्त सचिव सञ्जय दासले भने, पर्यटक तथा पर्यटन व्यापारीहरू बिचको सम्बन्ध अझ राम्रो बनाउने उद्देश्य लिएर उक्त पहल गरिएको हो। जलदापाडामा पर्यटकहरूको लागि सफारी खर्च निक्कै बढेकोले गर्दा वन विभागलाई सफारी शुल्क कम्ती गर्ने विषयमा अपील गरेको छु। आज जलदापाडा आउने पर्यटकहरू डुवर्स टुरिज्म वेलफेयर सोसाइटीको उक्त पहलले गर्दा निक्कै खुसी देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes