विश्व पर्यावरण दिवसको अवसरमा तीनधारेमा वृक्ष रोपण कार्यक्रम

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेमा तीनधारे पुलिस आउट पोस्ट र शंकर निवासको दिव्य ज्योति संघको संयुक्त आयोजनामा आज विश्व पर्यावरण दिवस पालन गरियो। यस अवसरमा तीनधारे पुलिस आउट पोस्टका बड़ाबाबु सागर प्रधानको अगुवाईमा आउट पोस्ट परिसरमा विभिन्न प्रजातिको वृक्षका विरुवाहरू रोपियो। तीनधारे पुलिस आउट पोस्टका पुलिस, सिभिक भोलेन्टियरहरू र दिव्यज्योति संघका सदस्यहरू मिलेर विभिन्न प्रजातिका वृक्षका विरुवाहरू रोपे। यस अवसरमा तीनधारे पुलिस आउट पोस्टका बड़ाबाबु सागर प्रधानले भने, तीनधारे पुलिस आउट पोस्टले शंकर निवासको दिव्य ज्योति संघसित मिलेर पर्यावरण दिवस पालन गर्दै आउट पोस्ट र तीनधारे क्षेत्रमा वृक्ष रोपण गरिएको बताए। तिनले यसरी वृक्षहरु रोप्नाले अक्सिजनको कमी नहुने तथा स्वच्छ अक्सिजन मिल्ने, पैह्रो रोकथाम हुने साथै परिवेश पनि स्वच्छ रहने बताउँदै यो कार्य लगातार रूपमा गर्नुपर्ने सबैलाई आह्वान् पनि गरे। यसैगरी, शंकर निवासको दिव्यज्योति संघका सचिव सीबी भुजेलले तीनधारेको पुलिस आउट पोस्टसित संयुक्त रूपमा पर्यावरण दिवस पालन गर्दै वृक्षहरू रोप्ने अवसर प्रदान गरेकोमा बड़ाबाबु सागर प्रधानप्रति आभार प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes