विश्व पर्यावरण दिवसको अवसरमा रानीडाङ्गामा वृक्षारोपण कार्यक्रम

सिलगढी : विश्व पर्यावरण दिवसको अवसरमा सशस्त्र सीमा बल सेक्टर मुख्यालय रानीडाङ्गाको कालारामजोत क्याम्पमा वृक्षारोपण कार्यक्रमको आयोजना गरियो। एसएसबी सेक्टर मुख्यालयले दिएको जानकारी अनुसार विश्व पर्यावरण दिवसको अवसरमा कमान्डेन्ट (पशु चिकित्सक) डा. विक्टो साहा एवम् अन्य अधिकारी तथा कर्मचारीहरूले विविध प्रकारको लगभग 100 वटा विरुवा रोपे। वृक्षारोपणपछि कमान्डेन्टले रुखको महत्व र यसको संरक्षणबारेमा महत्वपूर्ण जानकारी दिँदै हाल पृथ्वीको परिवर्तित वातावरण एउटा गम्भीर विषय बन्दै गइरहेकोले रुखका विरुवाहरू रोपेर यसलाई केही हदसम्म कम्ती गर्न सकिन्छ।

यस अवसरमा उप कमान्डेन्ट एमडी तामाङ, उप कमान्डेन्ट (सञ्चार) मृदुल हउलादर, उप कमान्डेन्ट सुभाष कुमार दास, सहायक कमान्डेन्ट सोनु कुमार लगायत सबै कर्मचारीहरू उपस्थित थिए। कोरोना महामारीको समयमा सरकारी नियमहरू पालन गर्दै सामाजिक दूरीलाई ध्यानमा राखेर वृक्षारोपण कार्यक्रम आयोजना गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes