विश्व पर्यावरण दिवसको अवसरमा पोख्रेबुङ भ्यालीमा वृक्ष रोपण

सुकेपोखरी: पोख्रेबुङ बेरोजगार युवा संगठनद्वारा आज विश्व पर्यावरण दिवसको अवसरमा पोख्रेबुङ भ्यालीमा वृक्ष रोपण गरियो। विशेष गरेर रुखहरू काटेर वन जङ्गल मासिदै गएकोले उत्पन्न भइरहेको खतरालाई ध्यानमा राखेर वृक्ष रोपण गरिएको सङ्गठनका अभिनय गुरूङले बताए। आज उक्त संगठनका युवाहरूले काफल तथा उत्तीसको विरुवाहरू रोपेको बताइएको छ। पोख्रेबुङ भ्यालीबाट एकाधिक प्रजातिको चरा-चुरूङ्गी हराएर गएको ठहर गर्दै पक्षीहरूको संरक्षणको निम्ति काफल रोपिएको बताउँदै सङ्गठनको तर्फबाट वेस्ट म्यानेजमेन्ट बारे पहल गरिने तिनले बताए। यसको लागि डीएफओ तथा खण्ड विकास अधिकारीसित चाँड़ै भेटघाट गर्ने तिनले बताए। रुखका विरुवाहरू उपलब्ध गराएकोमा तिनले वन विभागलाई आभार प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes