विश्व पर्यावरण दिवसको अवसरमा भाजपाद्वारा वृक्षारोपण

सिलगढी : विश्व पर्यावरण दिवसको उपलक्ष्यमा भाजपाको जलपाईगढी जिल्ला सह-अध्यक्ष शिखा च्याटर्जीले डाबग्राम मण्डल अन्तर्गत पर्ने मध्य शान्तिनगर इलाकामा रुखको विरुवा लगाइन्। यस अवसरमा डाबग्राम युवा मोर्चाका अध्यक्ष अभिजीत नाग, अमित घोष, प्रफुल्ल तालुकदार, सुशान्त दे, अमल कर, लाल्टु पाल, सम्पा दास लगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.