विश्व पर्यावरण दिवसको अवसरमा र्‍यालीको आयोजना

सिलगढी : उत्तरबंग थैलेसिमिया तथा विकलाङ्ग प्रतिबन्द्धी सेवा संस्थाको तर्फबाट आज विश्व पर्यावरण दिवस पालन गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आज विकलाङ्गहरूलाई लिएर एउटा सभाको आयोजना गरियो। उक्त सभामा सिलगढीका विधायक शङ्कर घोष, सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार लगायत अन्य उपस्थित थिए। यस अवसरमा प्लास्टिक तथा थर्मकलको व्यवहार बन्द गरिनुपर्ने सन्देश दिँदै एउटा र्‍याली निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि पुनः कञ्चनजङ्घा स्टेडियममा पुगेर समापन गरियो।

यसपछि विधायक शङ्कर घोष, डेपुटी मेयर रञ्जन सरकार लगायत अन्यले रुखका विरुवाहरू रोपे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकारले भने, ग्रिन एन्ड क्लिन सिलगढी बनाउने उद्देश्य लिएर विभिन्न संस्थाले विभिन्न प्रकारले कार्य गरिरहेको छ। सिलगढी सहरलाई सफा सुग्घर राख्नुपर्ने साथै सहरलाई प्लास्टिक तथा थर्मकलमुक्त बनाउने तिनले सबैसित अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes