विश्व पर्यावरण दिवसको अवसरमा तीनधारेमा वृक्ष रोपण कार्यक्रमको आयोजना

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको श्रीगणेश सहकारी समितिको आयोजनामा विश्व पर्यावरण दिवस पालन गरियो। तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री मुख्य रूपमा उपस्थित थिए। विश्व पर्यावरण दिवसको अवसरमा श्रीगणेश सहकारी समितिका अध्यक्ष बिनयकुमार छेत्रीको अगुवाईमा तीनधारेको चिल्ड्रेन पार्कमा तीनधारे क्षेत्रका स्वनिर्भर दलहरूलाई लिएर विरुवा रोपणको कार्य सम्पन्न गरियो। तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको बाहुलीबाट विरुवा रोपण कार्यको शुरुवात गरियो। विश्व पर्यावरण दिवसको यसपालीको थीम प्लास्टिकमुक्त परिवेश अनुसार तीनधारेको चिल्ड्रेन पार्क परिसरमा सर सफाई साथै विरुवाहरूको हेरचाह पनि गरियो। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै श्रीगणेश सहकारी समितिका अध्यक्ष बिनयकुमार छेत्रीले विश्व पर्यावरण दिवसको अवसरमा तीनधारे क्षेत्रका स्वनिर्भर दलहरूलाई लिएर तीनधारेको चिल्ड्रेन पार्कमा विरुवा रोपणको कार्य सम्पन्न गरिएको जानकारी गराए। हाल बढ्दो जलवायु परिवर्तनले गर्दा प्रत्येक व्यक्तिले एउटा विरुवा रोपेर भावी पिँढीलाई बचाउन पहल गर्नु पर्ने बताउँदै यसपालीको थिम प्लास्टिकमुक्त परिवेश रहेकोले गर्दा प्लास्टिकको प्रयोग कमगर्नु पर्ने तिनले सबैसित आहवान गरे। यसैगरी तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले विश्व पर्यावरण दिवसको शुभकामना दिँदै यसपालीको थिम प्लास्टिकमुक्त परिवेश रहेकोले हामीले प्लास्टिकको प्रयोग कम गर्दै विस्तारै यसको प्रयोग कम गर्नुपर्ने आहवान गरे। तिनले भने, हामी सबैले संकल्प लिएर रुखका विरुवा रोप्नको साथै यसको संरक्षण पनि गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes