विश्व पर्यावरण दिवसमा पानीघट्टा पुलिसद्वारा रक्तदान शिविरको आयोजना

मिरिक: विश्व पर्यावरण दिवसको उपलक्ष्यमा पानीघट्टा पुलिस पोस्टको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा धेरैजना सिभिक भोलेन्टियर लगायत अन्यले रक्तदान गरे। हाल कोरोना परिस्थितिमा रगतको कमीलाई ध्यानमा राखेर कोरोनाको नियमहरू पालन गर्दै उक्त रक्दान शिविरको आयोजना गरिएको साथै 50 युनिट रगत संग्रह गर्ने लक्ष्य रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *