विश्व रक्तदान दिवसको अवसरमा रक्तदान शिविरको आयोजना

सिलगढी : प्रत्येक वर्ष 14 जूनमा विश्व रक्तदान दिवस (वर्ल्ड ब्लड डोनर डे) मनाइने गरिन्छ। मानिसहरूलाई रक्तदानको महत्व साथै यसप्रति जागरुकता फैलाउने उद्देश्यले वर्ल्ड ब्लड डोनर डे मनाउने गरिन्छ। रगत मानिसको शरीरको लागि निक्कै महत्वपूर्ण छ। बिरामी भएका केही मानिसहरूलाई रगतको आवश्यकता हुनेगर्दछ। यस्तो परिस्थितिमा मानिसहरूले रक्तदान गरेर तिनीहरूको जीवन बचाउन सक्नेछन्। वर्ल्ड ब्लड डोनर डे-को दिन मानिसहरूले अस्पताल अथवा रक्तदान शिविरहरूमा गएर रक्तदान गर्ने गर्दछन्। देशभरिमा झैँ यता सिलगढीमा पनि विश्व रक्तदान दिवसको उपलक्ष्यमा दिसान अस्पतालको तर्फबाट रक्तदान शिविरको आयोजना गरेको छ। लायन्स क्लब अफ् सिलगढीको सहयोगमा आज उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा ट्राफिक डीसीपी पूर्णिमा शेर्पा मुख्य रूपमा उपस्थित थिइन्। उक्त शिविरमा 80 देखि 100 युनिट रगत संग्रह गर्ने लक्ष्य राखेको छ भने शिविरमा संग्रह गरिएको रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes