विश्व रक्तदाता दिवसको अवसरमा बाघडुग्रामा रक्तदान शिविर

बाघडुग्रा (निसं): विश्व रक्तदाता दिवसको अवसरमा आज भारतीय सेनाले रक्तदान शिविरको आयोजन गऱ्यो। बाघडुग्रास्थित बेङ्गडुबी 158 बेस अस्पतालको पहलमा तथा ममता नगर समाज कल्याण समितिको सहयोगमा आज रक्तदान शिविरका आयोजना गऱ्यो। यस अवसरमा सेनाका कमान्डेन्ट ब्रिगेडियर राजेश गंगाभाटिकर, मतिगढी नक्सलबारी भाजपा विधायक आनन्दमय बर्मन सहित अन्य गणमान्य मानिसहरू उपस्थित थिए। शिविरमा आज सेनाका जवानहरू लगायत अन्य साधरण मानिसहरूले पनि रक्तदान गरे। शिविरको माध्यमबाट मोठ 50 यूनिट रगत संग्रहित गरिएको बताइएको छ। उक्त संग्रहित रगत बेङ्गडूबी सेना अस्पतालमा पठाइने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetJOJO BETgrandpashabetbahsegel girişcasino siteleribets10casibomcasibom girişcasibom giriscasibomonwin