विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्दान शिविरको आयोजना

सिलगढी : विश्व रक्तदाता दिवस तथा पद्मश्री करिमूल हकको जन्मदिनको उपलक्ष्यमा सिलगढी युनिक सोशल वेलफेयर सोसाइटीको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा सिलगढी छात्र संगठन र सिलगढी भोलेन्टरी ब्लक डोनेट फोरमलेपनि सहयोग पुर्‍याएको बताइएको छ। आज इस्टन बाइपास बुडाबुडी मन्दिर नजिक आयोजना गरिएको उक्त शिविरमा पद्मश्री करिमुल हक पनि उपस्थित थिए। हाल कोरोना महामारीको समयमा रगतको कमी नहोस् भन्ने उद्देश्य लिएर उक्त रक्तदान शिविरको आयोजना गरिएको साथै शिविरमा रक्तदान गर्नेहरूलाई रुखको विरुवा प्रदान गरियो। यसको साथै रक्तदान शिविर शुरू हुन अघि यहाँ सेनाटाइज पनि गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes