विविध कार्यक्रमको साथमा खरसाङमा 75औँ गणतन्त्र दिवस पालन

 

खरसाङ (निसं): 75औँ गणतन्त्र दिवस देशभरिमा झैँ यता खरसाङमा पनि पालन गरियो। खरसाङको नयाँ बजारस्थित डब्ल्युएनभीएफ खेल मैदानमा महकुमा शासक आईएएस अवध सिंघलको प्रमुख आतिथ्यमा गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न भयो। महकुमा आईएएस अवध सिंघलको बाहुलीबाट राष्ट्रिय झण्डा फहराइएपछि राष्ट्रिय गीत प्रस्तुत गरियो। यस अवसरमा डब्ल्युएनभीएफ टिम, होम गार्ड खरसाङ, एनसीसी खरसाङ कलेज, मार्टियल आर्ट एण्ड फिटनेश अकादमी खरसाङ, राईजिङ सन स्पोर्टिङ कराते क्लब, अग्नि शमन विभाग आदिले परेडमा भाग लिँदै महकुमा शासकलाई सलामी दिए भने महकुमा शासकले सलामी ग्रहण गरे। कार्यक्रममा परेडपछि विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, लोक प्रसार प्रकल्पका कलाकारहरू, सूचना अनि सांस्कृतिक विभागको कलाकारहरू र व्यक्ति विशेषद्वारा देशभक्ति गीत, नृत्य प्रस्तुत गरियो।

महकुमा शासक आईएएस अवध सिंघलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, खरसाङ महकुमा क्षेत्रमा विभिन्न सरकारी परियोजनाहरू मार्फत् मानिसहरूले विभिन्न सुविधाहरू पाइरहेका छन्। विगत केही वर्षमा खरसाङमा पर्यटन क्षेत्रमा धेरै विकासको कार्य भएको छ। गणतन्त्र दिवसको अवसरमा तिनले सबैलाई शुभकामना व्यक्त गर्दै नेपाली भाषामा वक्तव्य राखे। सबैलाई देशको विकासमा एकसाथ काम गर्ने र सबैले मिलेर वृक्ष रोप्नु पर्ने तथा पर्यावरण संरक्षणको लागि कार्य गर्ने आह्वान् गरे। गणतन्त्र दिवस कार्यक्रममा डेपुटी म्याजिस्ट्रेट लाडेन लेप्चा, महकुमा पुलिस अधिकारी आईपीएस पी शारण्य, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, पूर्व राज्य सभा सांसद शान्ता छेत्री, खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु प्रधान लगायत विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes