विविध कार्यक्रमको साथमा भलिबल खेलको समापन

बिजनबारी: विविध सांस्कृतिक कार्यक्रमको साथमा कर्मी सुनसरी युथ संघ अप्पर लिङतेन बुच्केद्वारा आयोजना गरिएको भलिबल प्रतियोगिता आज समापन गरियो। कैजले ग्राम अधीनस्थ स्थानीय अप्पर लिङतेनस्थित आले खेल मैदानमा गत एक महिना अघिदेखि आयोजित गरिएको उक्त प्रतियोगितामा मासकोट भलिबल दल मालाताङले आयोजक बुच्केलाई पराजित गरेर विजयी बन्यो। निक्कै रोमाञ्च भएको खेलमा बुच्केले स्थानीय दर्शकहरूको भरपूर सहयोग पाएको भए तापनि मासकोटसामु नतमस्तक बन्न पर्यो।

विविध सांस्कृतिक कार्यक्रमहरूको साथमा आयोजित खेलमा गोजमुमो उपाध्यक्ष सतिश पोख्रेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने अन्य अतिथिहरूमा गोजमुमो रेलिङ कैजले समष्टिका नेताहरू राजेन सुब्बा, देबेन्द्र तामाङ, विजय मोथे, रोशन तामाङ लगायत स्थानीय खेलप्रेमीहरू उपस्थित थिए। खेलको माध्यमद्वारा युवाहरूलाई उचित मार्गदर्शन गर्ने साथै आफूद्वारा भरसक सहयोग गर्ने उपाध्यक्ष पोख्रेलले बताए। युवाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes