विविध मागलाई लिएर बाघडुग्रा अञ्चल कङ्ग्रेस कमिटीद्वारा विमानअड्डामा विक्षोभ प्रदर्शन

बाघडुग्रा : बाघडुग्रा विमानअड्डामा यात्री परिसेवा बढाउने लगायत अन्य विविध मागलाई लिएर बाघडुग्रा अञ्चल कङ्ग्रेस कमिटीको तर्फबाट आज विक्षोभ प्रदर्शन गर्नको साथै ज्ञापन पत्र पनि चढाइयो। कमिटीका कर्मचारीहरूले आज बाघडुग्रा विमानअड्डाको डाइरेक्टर अफिस अघि विक्षोभ प्रदर्शन गरेपछि 6 सूत्रीय मागलाई लिएर विमानअड्डाका डाइरेक्टरलाई एउटा ज्ञापन पत्र चढायो। यस विषयमा नक्सलबारी ब्लक कङ्ग्रेस अध्यक्ष अमिताभ सरकारले बताएअनुसार विमानअड्डाको सिक्युरिटी गेटको संख्या बढाउने, विमानअड्डा परिसरमा विभिन्न काउन्टरमा खाद्य सामग्रीको मूल्य कम्ती गरिनुपर्ने, वाहनबाट यात्रीहरू ओर्लिने 5 मिनटको समयलाई बढाएर 15 मिनट गरिनुपर्ने आदि जस्ता माग रहेको छ। यसको साथै विमानस्थलमा अस्थायी कर्मचारी नियुक्त गराउनमा दलाल चक्र सक्रिय रहेकोले चाँडै यी सबै विषयलाई गम्भीरतापूर्वक विचार गर्ने तिनले माग गरे। आफूहरूको माग पुरा नभएरको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes