विविध मागलाई लिएर सीपीएम-द्वारा नगरनिगम कमिश्नरलाई ज्ञापन

सिलगढी :  हाल सिलगढी सहरमा विस्तारै फेरि डेङ्गुको प्रकोप बढ्दै गइरहेको छ। तथापि, वर्तमान सिलगढी नगरनिगम बोर्डका प्रशासक डेङ्गुको रोकथामको लागि कुनै पहल नगरेको दार्जिलिङ जिल्ला सीपीएम-ले आरोप लगाएको छ। यसैले आज सीपीएम नेता शरदिन्दु चक्रवर्तीको नेतृत्वमा विविध मागलाई लिएर नगरनिगम कमिश्नरसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। उक्त ज्ञापन पत्रमा चाँडै नगरनिगम चुनाउ, डेङ्गुको रोकथामको लागि विशेष व्यवस्था गर्नुपर्ने, गरिबहरूको लागि भत्ता दिइनुपर्ने, सिलगढी सहरलाई फोहोर-मैला तथा जाममुक्त बनाउने आदि जस्ता उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes