विविध मागलाई लिएर जलपाईगढीमा भाजपा युवा मोर्चाद्वारा र्‍यालीको आयोजना

जलपाईगढी : बिजुलीको मूल्य घटाउनुपर्ने, नारी सुरक्षा र रोजगारको मागलाई लिएर जलपाईगढी भाजपा युवा मोर्चाले आज एउटा र्‍याली निकाल्यो। जलपाईगढी भाजपा युवा मोर्चा जिल्ला सभापति पलेन घोषको नेतृत्वमा आज एउटा र्‍याली निकालेर जलपाईगढी सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। यस अवसरमा पलेन रायले बताएअनुसार देशभरिमै सबैभन्दा अधिक बिजुलीको प्रति युनिट दर बङ्गालमा अधिक रहेको छ। यसको साथै राज्यमा नारीहरू अन्य राज्यको तुलनामा सुरक्षित नरहेको बताउँदै यहाँ बेरोजगारहरूको संख्या पनि अधिक रहेको छ। यस्ता विविध समस्याहरूलाई लिएर नै आज भाजपा युवा मोर्चाले राज्यव्यापी विक्षोभ प्रदर्शन गरेको तिनले बताए। यसको साथै आउँदो विधानसभा चुनाउमा जलपाईगढीको प्रत्येक विधानसभा आसनमा भाजपा विजयी हुने तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes