विविध मागलाई लिएर एनएफ रेलवे मजदुर युनियनद्वारा धरना

सिलगढी : रेलवे विभागलाई गैर सरकारी संगठनको हातमा सुम्पिने पहलको विरोध लगायत अन्य विविध मागलाई लिएर एनएफ रेलवे मजदुर युनियन एनजेपी शाखाले आजदेखि आन्दोलन शुरू गरेको छ। एनएफ रेलवे मजदुर युनियनका महासचिव आशिष विश्वासको उपस्थितिमा एनजेपीको एडीआरएम कार्यालय अघि तिनीहरूले धरना प्रदर्शन गरे। यसको साथै युनियनको तर्फबाट विभिन्न मागलाई लिएर रेलवेका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाइयो। केन्द्रको भाजपा सरकारले रेलवे विभागलाई नीजिकरण गर्ने प्रयास गरिरहेकोले संगठनको तर्फबाट यसको विरोध जनाउँदै लगातार आन्दोलन गरिरहने आशिष विश्वासले बताए। केन्द्र सरकारले केवल रेलवे विभागलाई नीजिकरण मात्र नगरेर रेलवेमा नयाँ कर्मचारी नियुक्ति बन्द लगायत कर्मचारीहरूलाई छटाइँ गरिने प्रक्रिया शुरू गरेको तिनीहरूको आरोप रहेको छ। यसैले आफूहरूद्वारा यसको विरोध जनाउँदै धरना प्रदर्शन गर्नको साथै केन्द्रमा रहेको भाजपाको सरकार परिवर्तन होस् भन्ने आफूहरूको माग रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes