विविध मागलाई लिएर सारा बाङ्ग्ला ग्राहक समितिद्वारा खोरीबारीको विद्युत विभागका अधिकारीलाई ज्ञापन

खोरीबारी : विद्युत बिलमा वृद्धि लगायत विविध मागलाई लिएर सारा बाङ्ग्ला ग्राहक समितिद्वारा खोरीबारीको विद्युत विभागमा एउटा ज्ञापन पत्र चढाइयो। सारा बाङ्ग्ला ग्राहक समितिका सदस्यहरूले आज एउटा र्‍यालीको माध्यमद्वारा विद्युत विभागमा पुगेर अधिकारीसित भेट गरेपछि एउटा ज्ञापन पत्र चढायो। समितिका सदस्यहरूले आज मुख्यतः फिक्स्ड चार्ज दोगुणा गरेको, डीसी आरसी मूल्य वृद्धिविरुद्ध आवाज उठाउँदै खोरीबारी बजारबाट एउटा र्‍याली निकालेर विद्युत विभागमा पुगेपछि त्यहाँका अधिकारीलाई एउटा ज्ञापन पत्र चढाए। यस अवसरमा सारा बाङ्ग्ला ग्राहक समितिको दार्जिलिङ जिल्ला सचिव प्रणब सरकार, उपाध्यक्ष श्यामल सिन्हा लगायत अन्य उपस्थित थिए। यस अवसरमा प्रणब सरकारले भने, फिक्स्ड चार्ज दोगुणा गरेको, डीसी आरसी मूल्य वृद्धिको प्रतिवाद, प्रिपेड मिटर शुरू गरेको विरोधमा आज एउटा र्‍याली निकाल्नको साथै विद्युत विभागका अधिकारीलाई एउटा ज्ञापन पत्र चढायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes