विविध मागलाई लिएर एसएफआई तथा डीएफआई-द्वारा ज्ञापन

सिलगढी : एसएससी, अप्पर प्राइमेरी, डब्ल्युबीपीएससी परीक्षा एवम् यसको नियुक्तिमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै विविध मागको साथमा आज एसएफआई तथा डीवाईएफआईले आवाज उठाएको छ। दार्जिलिङ जिल्ला एसएफआई तथा डीवाएफआई-का सदस्यहरूले आज हातमा प्ला कार्ड बोकेर विक्षोभ प्रदर्शन गर्दै राज्य सरकारविरुद्ध भ्रष्टाचारको आरोप पनि लगाए। दार्जिलिङ जिल्ला एसएफआई तथा डीवाएफआई-का सदस्यहरूले आज जिल्ला स्कुल निरीक्षकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। एसएफआई दार्जिलिङ जिल्ला सभापति अङ्कित दे-ले बताएअनुसार गत 2011-देखि नै एएससी, अप्पर प्राइमेरीमा नियुक्तिलाई लिएर व्यापक भ्रष्टाचार भइरहेको छ। यसको जाँच सटीक रूपमा गरोस् भन्ने आशा व्यक्त गर्दै तिनले भ्रष्टाचारमा सामेल व्यक्तिहरूविरुद्ध उचित कार्वाही गर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes