विविध मागलाई लिएर सिलगढीमा ट्रान्सजेन्डरहरूको प्राइड वक

सिलगढी (निसं) विविध मागलाई लिएर ट्रान्सजेन्डरहरूले आज सिलगढीमा प्राइड वक गर्यो। सिलगढीको महात्मा गाँधी मोडबाट ट्रान्सजेन्डरहरूले आज एउटा रैली निकालेर हिलकार्ट रोड हुँदै बाघाजतीन पार्कमा पुगेर समापन गर्यो। यस अवधि तिनीहरूले नानीहरू एडप्ट गर्ने अधिकार, समलैङ्गिक विवाहलाई कानुनी दर्जा दिनुपर्ने लगायत विविध माग उठाए। ट्रान्सजेन्डरहरूले केवल सिलगढीमा मात्र नभएर कोलकाता लगायत विभिन्न ठाउँमा प्राइड वक गरेको बताइएको छ। यस सम्बन्धमा संगठनको तर्फबाट  बोधिसत्वले भने, नानीहरूलाई एडप्ट गर्ने अधिकार, समलैङ्गिक विवाहलाई कानुनी दर्जा लगायत केही अधिकारहरूबाट आफूहरू वञ्चित छौँ। यसैले प्राइड वकको माध्यमद्वारा यी अधिकार प्रदान गरियोस् भन्ने सरकारसमक्ष माग गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes