विविध मागलाई लिएर तृणमूल कङ्ग्रेस-द्वारा विरोध र्‍यालीको आयोजना

फाँसीदेवा : विविध मागलाई लिएर तृणमूल कङ्ग्रेसले आज एउटा विरोध र्‍याली निकाल्यो। फाँसीदेवा ब्लक अन्तर्गत विधाननगरमा आज तृणमूल कङ्ग्रेसको तर्फबाट उक्त विरोध र्‍याली निकालिइएको हो। उक्त विरोध र्‍याली विधाननगर तृणमूल कार्यालयबाट शुरू गरेर यहाँको विभिन्न इलाकाहरूको परिक्रमा गरेपछि विधाननगर थाना अघि पुगेर समापन गरियो। यस अवसरमा महकुमा परिषद चुनाउका तृणमूल उम्मेद्वार काजल घोष र रूमा रेशमी एक्का, तृणमूल पञ्चायत समितिका उम्मेद्वार प्रणबेश मण्डल, टुलटुली सरकार लगायत ग्राम पञ्चायतका उम्मेद्वार उपस्थित थिए। तृणमूल नेता काजल घोषले बताएअनुसार उक्त विरोध र्‍याली राज्य कमिटीको निर्देशमा निकालिइएको हो। केन्द्र सरकारले राज्य सरकारको बकाया भुग्तान गरिरहेको छैन। दैनिक प्रयोजनीय सर-समानको मूल्य लगातार बढ्दै गइरहेकोले साधारण मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यसको साथै भाजपाका केही बदमासहरूले हिजो धनुष-काँढ लिएर थाना अघि विरोध प्रदर्शन गर्नको साथै तिनीहरूले तृणमूल कङ्ग्रेसको नाममा अभद्र भाषाको प्रयोग गरेकोले गर्दा नै आज यसको प्रतिवादमा र्‍यालीको आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes