विविध मागलाई लिएर युवा कङ्ग्रेसद्वारा महकुमाशासकलाई ज्ञापन

सिलगढी : दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसले विभिन्न मागलाई लिएर सिलगढी महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। सिलगढीको विभिन्न नर्सिङ होमहरूमा कोरोना संक्रमितहरूको उपचारको नाममा अनियमितता तथा कालो बजारी गरिरहेको आरोप लगाउँदै उक्त नर्सिङ होमहरूविरुद्ध उचित कार्वाही गरिनुपर्ने लगायत अन्य विविध मागमा आज युवा कङ्ग्रेसका सदस्यहरूले एउटा ज्ञापन पत्र चढाए। दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका अध्यक्ष रोहित तिवारीले बताएअनुसार केही नर्सिङ होमहरूमा कोरोना संक्रमितहरूको उपचारको नाममा धेरै रुपियाँ लिइने गरे तापनि यसतर्फ प्रशासनले ध्यान नदिएको आरोप लगाए। अक्सिजन, दवाईहरू लगायत अक्सिमीटरको बजारहरूमा कालो बजारी चलिरहेको आरोप लगाउँदै तिनीहरूले यसबारे उचित जाँच गरिनुपर्ने माग गरे। यसको साथै सिलगढी नगरनिगमको सबै बोरो कार्यालयमा कोरोना टीकाकरणको व्यवस्था गरिनुपर्ने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes