विविध मागमा आशा कर्मीद्वारा र्‍याली तथा ज्ञापन

सिलगढी : विविध मागलाई लिएर आशा कर्मी संगठन सडकमा ओर्लिएको छ। संगठनको तर्फबाट आज सिलगढीको बाघाजतीन पार्क अघि एउटा पथसभाको आयोजना गरियो। यसपछि आशा कर्मीहरूले वेतन वृद्धि, सरकारी स्वीकृति लगायत विविध मागलाई लिएर एउटा विशाल र्‍यालीको माध्यमद्वारा सिलगढी नगरनिगम कार्यालयमा पुगेर मेयरलाई ज्ञापन पत्र चढाए। यसको साथै आशा कर्मीहरूले जिल्ला मुख्य स्वास्थ्य अधिकारीलाई पनि ज्ञापन पत्र चढाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes