विविध मागमा नर्थ बेङ्गल सोशल वर्कर्स एसोसिएसनद्वारा ज्ञापन

सिलगढी : विविध मागलाई लिएर नर्थ बेङ्गल सोशल वर्कर्स एसोसिएसनले आज सिलगढी महकुमा परिषद्को दार्जिलिङ जिल्ला मुख्य स्वास्थ्य अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। कोरोना संक्रमितहरूको लागि मेडिकल तथा अस्पतालहरूमा बेड सङ्ख्या बढाउनुपर्ने, पर्याप्त मात्रामा अक्सिजनको व्यवस्था गरिनुपर्ने, कोरोना परिस्थितिमा पनि काम गर्नेहरूको लागि भ्याक्सिनको व्यवस्था गरिनुपर्ने लगायत विविध मागलाई लिएर उक्त एसोसिएसनले आज उक्त ज्ञापन पत्र चढाएको बताइएको छ। संगठनका गोपाल रायले बताएअनुसार  यी सबै विषयहरूलाई गम्भीरताको साथमा लिइने अधिकारीले आश्वासन दिएका छन्। मूलत सिलगढी सहरको विभिन्न स्वयम्‌सेवी संगठनहरू आज भेला भएर विविध मागमा उक्त ज्ञापन पत्र चढाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes