विविध साङ्गीतिक कार्यक्रमहरूसितै सिविटारस्थित बाघमारा बस्तीमा चारदिने मेलाको समापन

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटारस्थित बाघमारा बस्तीमा सम्पन्न भइरहेको चार दिवसीय कृषि बागवानी मेलाको आज समापन भयो। गत 9 जनवरीदेखि शुरु भएको उक्त कृषि बागवानी मेलाको आज अन्तिम दिन ख्यातिप्राप्त गायक जितेन लेप्चाले साङ्गीतिक प्रस्तुति दिए। आजको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने सभाध्यक्षको रूपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित थिए। अन्तिम दिन म्युजिक तीनधारेको लाइभ प्रस्तुतिसितै जितेन लेप्चाले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए। बाघमारा बस्तीमा आयोजित कृषि बागवानी मेलाको अन्तिम दिन आज तीनधारे महानदी समष्टिका मानिसहरू मेलाको मनोरञ्जन लिन भीड़को साथमा उपस्थित थिए।

गत 9 जनवरीको दिन जीटीए चिफ् अनित थापाले बाघमारा बस्तीमा बनेको स्टील ब्रिजको उदघाटन गरेर शुरु भएको चार दिवसीय कृषि बागवानी मेलाको दोस्रो र तेस्रो दिन स्थानीय कलाकरहरूले प्रस्तुति दिएका थिए भने बागवानी विभाग र सिन्कोना विभागको तर्फबाट कृषकहरूका लागि सुन्तला खेती र च्याऊ खेती विषयमा सचेतना शिविर सम्पन्न गरिएको थियो। अन्तिम दिन सम्पन्न साङ्गीतिक कार्यक्रममा जितेन लेप्चा लगायत ऋषिका लामा, मोहित भुजेल, तीनधारे पुलिस आउट पोष्टको ओसी मानव रोय लगायत अन्यहरूले आफ्नो गीतहरू प्रस्तुत गरेर उपस्थित मानिसहरूलाई मनोरञ्जन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes