विभिन्न दलबाट मिरिकमा 150 जना हाम्रो पार्टी-मा सामेल

मिरिक: मिरिकको टिङलिङ, चुवानधुरा, नाम्सु, धजे, तोकलाङ आदि इलाकाको लगभग 150 जनाले हाम्रो पार्टीलाई समर्थन जनाउँदै दलीय झण्डा ग्रहण गरे। हाम्रो पार्टीलाई समर्थन जनाएर झण्डा ग्रहण गर्नेहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टिङलिङ शाखा अध्यक्ष सुरेश थापा, सचिव बिगेन थापा, भारतीय जनता पार्टी शाखा सचिव प्रबीन थापा, रोशन सुब्बा, उज्वल थापा, दिनेश थापा, कृष्ण राई, रोमन खवास, आभास साङपाङ आदि प्रमुख रहेका छन्। हाम्रो पार्टीमा समर्थन गर्नेहरूलाई हाम्रो पार्टी मिरिकका संयोजक अरबीन सुब्बा, संस्थापक प्रशान्त लामा आदिले दलीय झण्डा प्रदान गर्नको साथै खदा लगाइदिएर पार्टीमा स्वागत जनाए। हाम्रो पार्टीको दलीय झण्डा ग्रहण गरेपछि सुरेश थापाले भने, अन्य राजनैतिक दलका नेताहरूले हामीलाई केवल लट्टायउने कार्य गर्यो अनि युवाहरूलाई केवल प्रयोग गर्ने कार्य गरेकोले आज हामी हाम्रो पार्टीमा सामेल भएको हौ। हाम्रो पार्टी प्रमुख अजय एडवर्डको समाजिक कार्यको जति नै प्रशंसा गर्दा पनि कम नै हुन्छ। तिनको समाजिक कार्यलाई देखेर पनि हामी पार्टीमा सामेल भएको हौ भनी थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes