विभिन्न दल छोडेर धेरैजना नेताहरू तृणमूलमा सामेल

सिलगढी : विभिन्न दल छोडेर धेरैजना नेताहरू आज तृणमूल कांग्रेसमा सामेल भएका छन्। दार्जिलिङ जिल्ला महिला कांग्रेसकी अध्यक्ष सुलोचना मैत्रा, कांग्रेस नेता गौरी शङ्कर राय चौधरी, रूमा मजुमदार लगायत केही अन्य कांग्रेस तथा सीपीएमका नेताहरूलाई दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकारले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। रञ्जन सरकारले बताएअनुसार कोरोना महामारीको समयमा केन्द्रद्वारा बंगाललाई आर्थिक सहयोग नपुर्‍याएकोले केन्द्र सरकारविरुद्ध तृणमूलको केही कार्यसूची रहेको छ। आगामी 8 सेप्टेम्बरदेखि उक्त कार्यसूची शुरू गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbet