विभिन्न खेल आयोजनाको तयारीलाई लिएर खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभा

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी 1 मईदेखि 10 मईसम्म हुने तीनवटा विभिन्न खेलकूद प्रतियोगिताहरू विषयमा चर्चा परिचर्चा गर्नलाई संघको अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सभा सम्पन्न भयो। उक्त सभालाई संघको सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। सभामा आगामी 1 मईदेखि हुने लेदर बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट विषयमा चर्चा परिचर्चा गर्दै यसपाली 1 मईदेखि 8 मईसम्म 6 वटा टिमहरूलाई लिएर लेदर बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट विषयमा चर्चा परिचर्चा गरिएको छ। खरसाङमा लेदर बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरिने मुख्य उद्देश्य स्थानीय प्रतिभाशाली युवा क्रिकेटरहरूलाई लेदर बलमा टी ट्वेन्टी क्रिकेटको अभ्यास गराएर ठूल्ठूलो मञ्चको लागि तयारी गराउने रहेको बताइएको छ। सभामा आगामी 6 मईदेखि हुने खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको लागि खरसाङ वरिपरिका विभिन्न फुटबल क्लबहरूसित चर्चा परिचर्चा गरिएको छ। त्यसरी नै सभामा 40 वर्षदेखि माथिका महिलाहरू र 50 वर्षमाथिका पुरूषहरूलाई लिएर मिनी म्याराथन पनि आयोजना गरिने विषयमा सभामा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes