विभिन्न मागलाई लिएर आईएनटीटीयुसी-द्वारा सिलगढीमा आन्दोलन

सिलगढी : कोरोना महामारीको समयमा अस्थायी रेलवे कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा पारेर काम गरे तापनि तिनीहरूलाई कामबाट निकाल्ने धम्कीको सामना गर्न परिरहेको आरोप रहेको छ। यसको साथै रेलवे विभागले विभिन्न भत्तामा समेत कटौती गर्ने निर्णय लिएकोले गर्दा यसैको प्रतिवाद जनाउँदै आज एनजेपी शाखाका श्रमिक संगठन आईएनटीटीयुसी-ले आन्दोलन गर्यो। आज संगठनका अध्यक्ष प्रसनजीत रायको नेतृत्वमा एउटा र्‍याली निकालेर एडीआरएम कार्यालयको मुख्य अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। संगठनका अध्यक्ष प्रसनजीत रायले बताएअनुसार गत 10 वर्षदेखि ती कर्मचारीहरू अस्थायी रूपमा साफ-सफाईको काम गरिरहेको साथै कोरोना महामारीको परिस्थितिमा पनि तिनीहरूले आफ्नो ज्यान जोखिममा पारेर काम गरिरहेका छन्। तर पनि रेलवे विभागले उक्त अस्थायी कर्मचारीहरूलाई निकाल्ने निर्णय लिएको साथै विभिन्न भत्तहरूमा समेत कटौती गर्ने निर्णय लिएकोले गर्दा नै आज आफूहरूद्वारा यसको प्रतिवाद जनाउँदै आन्दोलन गरेको तिनले बताए। यदि आगामी दिनमा उक्त निर्णयहरू रद्द नगरे बृहद आन्दोलन गर्ने संगठनको तर्फबाट चेताउनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoCasibomjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes