विभिन्न मांगलाई लिएर भाजपाको सिलगढी नगर निगम घेराउ अभियान

सिलगढी (निसं): भाजपाले विभिन्न मांगलाई लिएर सिलगढी नगर निगम घेराउ गर्दै विरोध प्रदर्शन गऱ्यो। भाजपा सिलगढी साङ्गठनिक जिल्लाको तर्फबाट शुक्रवार उक्त नगर निगम अभियान चलाएको थियो। नगर निगमका विपक्षी दल नेता अमित जैन, भाजपा सिलगढी साङ्गठनिक जिल्ला अध्यक्ष अरुण मण्डलले भाजपा कार्यकर्ताहरू अनि समर्थकहरूलाई साथमा लिएर एउटा विशाल रैली निकालेर नगर निगम पुगे।

यसैबीच, पुलिसले भाजपाको रैलीलाई रोक्नका लागि अगावै ब्यारिकेड लगाएको थियो। यसको साथै धेरै संख्यामा पुलिस तैनाथ गरिएको थियो। पुलिसले लगाएको बेरिकेडलाई पार गरेर भाजपा नेता साथै कार्यकर्ताहरू नगर निगमको गेट सामु पुगेपछि बाटोमा नै बसेर विरोध प्रदर्शन शुरू गरे।

नगर निगम समक्ष सिलगढीको विकासको लागि रुपियाँ छैन तर डिप्टी मेयर लगायत सत्तारूढ दलका नेताहरूको सम्पत्ति बढ्दै गइरहेको भाजपाले आरोप लगाएको छ। सिलगढीमा अतिक्रमण अभियान पछि विस्थापित मानिसहरूलाई वैकल्पिक व्यवस्था नगरिएको लगायत अन्य यी मुद्दाहरूलाई लिएर आज नगर निगम अभियान चलाएको बताइएको छ।  

 

नगर निगमको विपक्षी दल नेता अमित जैनले भने, सिलगढी नगर निगम मानिसहरूलाई सेवा प्रदान गर्नमा विफल भएको छ। विकासको मुद्दाबारे कुरा गर्दा निगमले वित्तीय संकटको कुरा गरेर टारी दिन्छ।  नगर निगमसित रूपियाँ छैन तर तिनीहरूका नेताहरूको घर अनि वाहनहरूको संख्या लगातार बढिरहेको तिनले आरोप लगाए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes