विभिन्न मागलाई लिएर भाजपा-द्वारा भक्ति नगर थानामा ज्ञापन

सिलगढी : भारतीय जनता पार्टी सिलगढी सांगठनिक जिल्ला अन्तर्गत आठ नम्बर मण्डल भाजपा कार्यकर्ताको तर्फबाट सिलगढी मेट्रोपलिटन पुलिसको भक्ति नगर थाना पुलिसलाई एउटा ज्ञापन पत्र चढाइयो। उक्त ज्ञापन पत्रमा इलाकाको विभिन्न मुद्दाहरू लगायत कोरोनाको भ्याक्सिनबारे उल्लेख गरिएको छ। भाजपा आठ नम्बर मण्डल अध्यक्ष सञ्जीव कुमार सिंह उर्फ राजु सिंहले साधारण मानिसहरूले रातभरि लाइन उभिएर पनि कोरोनाको भ्याक्सिन पाएका छैनन्। तृणमूल कार्यकर्ताले डर देखाएर धम्की दिएर भ्याक्सिन लिइरहेको छ। पुलिस प्रशासनलाई यसबारे ज्ञात रहे तापनि पुलिस प्रशासनले तृणमूल कङ्ग्रेसको क्याडरको रूपमा काम गरिरहेको छ। पत्रकारहरूसित कुराकानी गर्दै तिनले भक्ति नगर थानामा ज्ञापन पत्र चढाएपछि पनि समस्याको समाधान नभएको खण्डमा आगामी दिनमा सिलगढी नगरनिगम, कमिश्नर लगायत सिलगढी महकुमा शासक कार्यालय घेराउ गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes