विभिन्न मागलाई लिएर भाजपाद्वारा बोरो अधिकारीलाई ज्ञापन

सिलगढी : भाजपा 3 नम्बर मण्डल कमिटीले विभिन्न मागलाई लिएर बोरो अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। तिनीहरूको माग चाँडै पुरा नगरेको खण्डमा आन्दोलन गर्ने संगठनका सदस्यहरूले चेताउनी दिएका छन्। भाजपा सिलगढी सांगठनिक जिल्ला कमिटीका महासचिव राजु साहाले बताएअनुसार वर्षाको समयमा सिलगढी सहरको केही ठाउँहरू जलमग्न हुने गरेको साथै सिलगढीको 2 नम्बर बोरो अन्तर्गत पर्ने 10, 11, 12 र 13 नम्बर वार्डमा जताततै फोहोर-मैलाको ढेर लाग्ने गर्दछ। सिलगढी कञ्चनजङ्घा स्टेडियम अघिल्तिरको इलाका एउटा सानो डम्पिङ ग्राउन्डमा परिणत भएको साथै अन्य विविध समस्या रहेको तिनले बताए। उक्त समस्याहरूको चाँडै समाधान गरिनु उचित रहेको बताउँदै यदि समस्याको समाधान नगरे वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes