विभिन्न मागलाई लिएर दार्जिलिङ जिल्ला वामफ्रन्टद्वारा विरोध प्रदर्शन

सिलगढी : पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई फिर्ता लिइने लगायत विभिन्न मागलाई लिएर आज दार्जिलिङ जिल्ला वामफ्रन्टले सिलगढीस्थित अनिल विश्वास भवन अघि विरोध प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले पेट्रोल, डीजल, ग्यास सिलेन्डर लगायत अन्य दैनिक प्रयोजनीय सर-समानहरूको मूल्य कम्ती गर्ने, अक्सिजन र दबाईहरूमाथि लगाइएको जीएसटी फिर्ता लिइने, सिलगढी महकुमा परिषद तथा सिलगढी नगरनिगमको चुनाउ गरिनुपर्ने एवम् कोलकातामा नकली भ्याक्सिन काण्डमा सामेल आरोपीहरूलाई सजाय दिइनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरे। माकपा नेता जिवेश सरकारले राज्य तथा केन्द्र सरकारले कोरोना महामारीको समया कुनै भूमिका निर्वाह नगरेको बताउँदै निजी अस्पतालमा उपचारको नाममा मानिसहरूलाई ठग्ने गरे तापनि सरकारले यसबारे कुनै कार्वाही नगरेको आरोप लगाए। पेट्रोल-डीजल लगायत दैनिक प्रयोजनीय समानहरूको मूल्य बढ्दै गइरहेको, सिलगढी नगरनिगम तथा सिलगढी महकुमा परिषदमा चाँडै चुनाउ सम्पन्न गरिनुपर्ने तिनले बताए। निर्वाचित बोर्ड गठन नभएकोले मानिसहरूले निक्कै समस्याको सामना गर्न परिरहेको छ। यस अवसरमा वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्य, जिवेश सरकार, दिलीप सिंह लगायत वामफ्रन्टका अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes