विभिन्न मागलाई लिएर आईएनटीटीयूसी-द्वारा प्रदर्शन

सिलगढी: रेलवे ठेका कर्मीहरूको विभिन्न मागलाई लिएर तृणमूल श्रमिक संङ्ठन आईएनटीटीयूसी-ले न्यू जलपाइगढी रेलवे सिग्नल एण्ड टेलीकम कार्यालय अघिल्तिर आज विरोध प्रदर्शन गरे। यसको साथै सङ्गठनको तर्फबाट एउटा ज्ञापन पनि सुम्पियो। यस अवसरमा आईएनटीटीयूसी सङ्गठनका अध्यक्ष रञ्जीत दासले रेलवे ठेकाका कर्मीहरूले गत चार महिनादेखि वेतन नपाएको बताए। तिनले बताए अनुसार कामको लिए आवश्यक उपकरण समेत श्रमिकहरूलाई ठीकसित दिएको छैन्। यदि माग पूरा नगरे रेलवे कार्यालय अघि नै धरना प्रदर्शन गर्ने तिनले चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes