विभिन्न मागलाई लिएर जलदापाडा नेशनल पार्कका अस्थायी वनकर्मीहरूद्वारा धरना

अलिपुरद्वार : स्थायीकरण, वेतन वृद्धि, बकाया बोनस प्रदान लगायत विविध मागलाई लिएर जलदापाडा नेशनल पार्कका अस्थायी वनकर्मी, माहुतेहरूले जलदापाडामा धरना प्रदर्शन गरे। धेरै समय अघिदेखि तिनीहरूले आन्दोलन गर्दै आइरहेका छन्। अस्थायी वनकर्मीहरूले बताएअनुसार तिनीहरूमध्ये केही लगभग 10 वर्षदेखि काम गर्दै आइरहेका छन् भने तिनीहरूले केवल 7 हजार रुपियाँ वेतन पाउने गर्छन्। यति कम्ती वेतनमा परिवारको पालन पोषण गर्न निक्कै असुविधा भइरहेकोले गर्दा नै तिनीहरूले आन्दोलन गरिरहेका छन्। आफूहरूको माग पुरा नभएको खण्डमा अनिश्चितकालीन हड़ताल बस्ने तिनीहरूले चेताउनी दिएका छन्। यसको साथै आगामी 27 दिसम्बरपछि जलदापाड़ामा जंगल सफारी बन्द गर्ने तिनीहरूले धम्की दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes