विभिन्न मागलाई लिएर कामतापुर पीपुल्स पार्टी (युनाईटेड)-द्वारा पथ अवरोध

राजगञ्ज : कामतापुर पिपुल्स पार्टी (युनाईटेड)-ले आज विभिन्न मागलाई लिएर राजगञ्जको फाटापुकुर राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गर्यो। संगठनको राजगञ्ज शाखाको तर्फबाट आज कामतापुरलाई अलग राज्य तथा कामतापुर भाषालाई मान्यता दिनुपर्ने लगायत पेट्रोल-डीजलको मूल्य वृद्धिको विरोधमा सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फाटापुकुरमा पथ अवरोध गरेर विरोध प्रदर्शन गर्यो। संगठनका ननिगोपाल रायले बताएअनुसार पेट्रोल-डीजल लगायत खाद्य पदार्थहरूको मूल्य लगातार बढ़िरहेकोले गर्दा साधारण मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। कामतापुरलाई अलग राज्य तथा कामतापुर भाषालाई मान्यता दिइनुपर्ने आफूहरूले धेरै समय अघिदेखि माग गरिरहेका छौँ। यसै मागलाई लिएर आज कामतापुर पिपुल्स पार्टी (युनाईटेड)-ले उत्तर बंगालमा पथ अवरोध गरेर विरोध प्रदर्शन गरेको तिनले बताए। यदि आफूहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetxxxjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahisperabet girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes