विभिन्न मागलाई लिएर नक्सलबारी ब्लक 2 युवा तृणमूल कङ्ग्रेस-द्वारा विक्षोभ र्‍याली

नक्सलबारी : सिलगढीको रेलवे इन्टिट्युट मैदानमा हिजो सम्पन्न गृहमन्त्री अमित शाहको जनसभामाको मञ्चबाट उत्तर बङ्गाललाई अलग राज्य बनाउने मतिगढा-नक्सलबारीका भाजपा विधायक आनन्दमय बर्मनले माग गरेका थिए। यसैले आज विधायकको उक्त मागको प्रतिवाद तथा पेट्रोल-डीजलको मूल्य वृद्धिको विरोधमा नक्सलबारी ब्लक 2 युवा तृणमूल कङ्ग्रेसले एउटा विक्षोभ र्‍यालीको आयोजना गर्यो। नक्सलबारीको दलीय कार्यालयबाट आज एउटा विक्षोभ र्‍याली निकालेर विभिन्न इलाकाको परिक्रमा गरेपछि पुनः पार्टी कार्यालयमा पुगेर समापन गरियो। उक्त र्‍यालीमा ब्लक सभापति पृथ्वीस राय, युवा सभापति अरूण घोष, विद्युत दास लगायत अन्य उपस्थित थिए। यस विषयमा युवा सभापति अरूण घोषले भने, जनताले जसलाई मतदान गरेर विजयी बनाए आज त्यहीँ भाजपा विधायकले उत्तर बङ्गाललाई अलग राज्य बनाउने माग गरिरहेको छ। यसको साथै हाल पेट्रोल-डीजलको मूल्य निक्कै बढेर गएकोले गर्दा नै यसको प्रतिवाद जनाउँदै नक्सलबारी ब्लक 2 युवा तृणमूल कङ्ग्रेसले आज एउटा विक्षोभ र्‍यालीको निकालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes