विभिन्न मांगलाई लिएर उत्तरबंग सफाई कर्मचारी वेलफेयर अर्गनाइजेशनले निकाल्यो रेली

सिलगढी (निसं): उत्तरबंग सफाई कर्मचारी वेलफेयर अर्गेनाइजेशनले विभिन्न मांगलाई लिएर आज सिलगढीमा एउटा रेली निकाल्यो। अस्थायी सफाई कर्मचारीहरूलाई स्थायीकरण गरिनु पर्ने, महँगाइ भत्ता भुक्तान, वेतन भुक्तानको निर्दिष्ट दिन निर्धारित गरिनु पर्ने, रिक्त स्थानमा नयाँ भर्ना लगायत अन्य मांगहरूलाई लिएर आज सफाई कर्मचारीहरूले सिलगढीको बाघाजतिन पार्क अघिबाट एउटा रेली निकाले। यसपछि तिनीहरूले विभिन्न पथहरूको परिक्रमा गर्दै नगर निगम सामु पुगेर विरोध प्रदर्शन गरे। यस अवधि कुनै प्रकारको अप्रिय घटनालाई रोक्ने उद्देश्यलाई लिएर सिलगढी थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा तैनाथ गरिएको थियो। यस अवधि उत्तरबंग सफाई कर्मचारी वेलफेयर अर्गनाइजेशनका सहायक उपाध्यक्षले भने, हाम्रो आन्दोलन धेरै समय अघिदेखि चलिरहेको छ तर हालसम्म समस्याको कुनै समाधान भएको छैन। जसले शहरको सफाई कार्यमा सधैं नै ध्यान दिइरहेको छ, तिनीहरूकै परिवारलाई नगर निगमले कुनै प्रकारको ध्यान नदिएको तिनले आरोप लगाउँदै आफुहरूको मांग पूरा नभए आगामी दिनमा बृहत आन्दोलन गर्ने तिनले चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetaresbet girişaresbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes