विभिन्न मागमा एसएफआई-द्वारा मतिगढा बीडिओलाई ज्ञापन

सिलगढी : आठारोखाई अञ्चलका विद्यार्थीहरूको भविष्यबारे चिन्ता व्यक्त गर्दै एसएफआईको आठारोखाई अञ्चल कमिटीले आवाज उठाएको छ। यसको साथै संगठनको तर्फबाट मतिगढा बीडिओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो।  आठारोखाई अञ्चलमा केवल एउटा बालसन अपर प्राथमिक विद्यालय रहेको छ भने यहाँ कुनै डिग्री कलेज नभएकोले उच्च शिक्षा प्राप्त गर्नको लागि इलाकाका विद्यार्थीहरू लामो दूरी तय गरेर पढ्न जाने गर्दछन्। यसैले उक्त इलाकामा बालासन अपर प्राथमिक स्कुललाई उच्च विद्यालयमा रूपान्तरित गर्ने साथै इलाकामा एउटा डिग्री कलेजको स्थापना गर्नुपर्ने मागलाई लिएर एसएफआईको आठारोखाई अञ्चल कमिटीले यी सबै मागलाई लिएर मतिगढा बीडिओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes