विभिन्न मागमा तृणमूल कांग्रेस-द्वारा अशोक भट्टाचार्यलाई ज्ञापन

सिलगढी : आगामी 7 दिनभित्रमा सिलगढी सहरलाई फोहोर-मैला मुक्त नगराए आफै नै कोदालो, फरुवा हातमा लिएर सहरलाई फोहोर-मैलामुक्त गर्नेछु भन्दै दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकारले सिलगढी नगरनिगमप्रति क्षोभ प्रकट गरे। सारदीय उत्सव आउन अब केही दिन मात्र बाँकी रहेको छ। प्रत्येक वर्ष पुजा आउन अघि सिलगढी नगरनिगमको तर्फबाट सहरको सडकहरू मरमति गर्नको साथै सहरलाई फोहोर-मैला मुक्त लगायत गरिब मानिसहरूलाई भत्ता प्रदान गर्ने गरिन्थ्यो। तर यस वर्ष नगरनिगमको तर्फबाट यस प्रकारको कुनै कार्य नगरिएको तृणमूलको आरोप रहेको छ। यसैले आज नगरनिगमका विपक्षी को-अर्डिनेटरले यी सबै विषयलाई लिएर प्रशासक अशोक भट्टाचार्यसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष तथा 20 नम्बर वार्डका को-अर्डिनेटर रञ्जन सरकारले यदि 7 दिनभित्रमा यसबारे कुनै पहल नगरे पुजाको समयमा तिनीहरूले आफै हातमा कोदालो फरुवा लिएर सड़कमा ओर्लिने चेताउनी दिएका छन्। अर्कोतिर, नगरनिगमको प्रशासक अशोक भट्टाचार्यले विपक्षीको मागहरूप्रति सहानुभूति राख्दै कोरोना महामारी, वर्षा नगर अधिकारीहरू अस्वस्थ्य रहेको कारण केही कामहरू रोकिएको छ। तथापि, रोकिएको कार्यहरू युद्ध स्तरमा शुरू गरेर सहरलाई पुनः रूपमा ल्याउने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes