विभिन्न पार्टीका 20 परिवार गोरामुमोमा सामेल

खरसाङ : पंखाबारी गिद्दे पहाड समष्टि अन्तर्गत करबिरमा गोरामुमो खरसाङ ब्राञ्च कमिटीको साङ्गठनिक सभा सम्पन्न भयो। यस अवसरमा छोटा पात्ले गाउँबाट 20 घर परिवारले गोरामुमोको राजनैतिक सिद्धान्त अनि कार्य प्रणालीलाई मन पराएर गोरामुमोमा सामेल भए। ब्राञ्च अध्यक्ष निमा लामाले नयाँ सदस्यहरुलाई खदा लगाइदिएर पार्टीमा स्वागत जनाउँदै बधाई दिए। पार्टीका केन्द्रीय सदस्य पारस गुरुङले सभामा नयाँ सदस्यहरुलाई बधाई दिँदै आफ्नो सम्बोधनमा भने, तपाईहरु यसरी गोरामुमोमा सामेल हुनु भएको छ । गोरामुमो पार्टीले जाति र माटोको उन्मुक्तिको निम्ति अध्यक्ष मन घिसिङको नेतृत्वमा दिल्लीमा केन्द्र सरकारसँग सहकार्य गरिरेको छ, यसकारण तपाईहरु सुर्ताउनु पर्दैन। हामीले जनतालाई यथार्थको राजनीति गर्दैछौं। दार्जिलिङ पहाड, तराई अनि डुवर्सको निम्ति कसैसँग सम्झौता नगरी काम गर्दैछौं। जाति र माटोको उन्मुक्तिको प्रश्न रहेको कारण गोरामुमोको निम्ति जाति र माटो ठूलो सबैभन्दा ठूलो हो। सचिव युद्ध छेत्रीले अहिले सम्म खर्साङ ब्राञ्च कमिटीको सांङ्ठनिक विषय लिएर सभालाई जानकारी गराउदै समष्टिहरुमा शाखा प्रशाखाहरु गठन भइरहेको र ब्राञ्च अध्यक्ष निमा लामाको समष्टि भ्रमण जारी रहेको बताए। नरेश गुरुङको अध्यक्षतामा बसेको सभामा ब्राञ्च अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, केन्द्रीय सदस्य पारस गुरुङ, एचपीडब्लूयु केन्द्रीय सदस्य जर्ज गुरुङ, एचपीडब्लूयु खरसाङ ब्राञ्च कमिटीका उपाध्यक्ष बीरेन्द्र छेत्री, समष्टि अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष टीका तामाङ, गोरानासं नेत्री कमला राई अनि समष्टिका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes