विभिन्न पार्टी त्यागेर 350 परिवार गोजमुमो विनय खेमामा सामेल

रम्बी : कालेबुङ अन्तर्गत पर्ने टिस्टा तारखोला, किर्ने तथा मल्ली क्षेत्रबाट गोरामुमो, जन आन्दोलन पार्टी र गोजमुमो विमल पन्थीबाट लगभग 350 घर समर्थकहरू गोजमुमो विनय पन्थीमा सामेल भएका छन्। आज एउटा कार्यक्रमबीच गोजमुमो अध्यक्ष विनय तामाङ तथा महासचिव अनित थापाको उपस्थितिमा पार्टीमा सामेल भएका यी कार्यकर्ताहरूलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरियो। पार्टी सूत्रले दिएको जानकारीअनुसार गोरामुमो, जाप र विमल पन्थी गोजमुमोबाट सामेल हुनेहरूमा नीर कुमार मगर, पीरे राई, सरण राई, जीतमान राई, प्रेम राई, जर्ज राई, दिल कुमार थापा, राजेन थापा आदि नेतृत्वहरूको अगुवाईमा लगभग 350 घर समर्थकहरू विनयपन्थी गोजमुमोमा सामेल भए।

गोजमुमोमा सामेल हुने नयाँ सदस्यहरूले बताएअनुसार पार्टी अध्यक्ष विनय तामाङ र जीटीए चेयरम्यान एवम् महासचिव अनित थापाको नयाँ सोँच र नयाँ विचार तथा तिनीहरूको कुशल नेतृत्वमा जीटीए क्षेत्रमा विकास कार्यहरू भइरहेको देखेर नै आफूहरूले गोजमुमो विनय खेमालाई समर्थन जनाएको हो। यस पार्टी समर्थन कार्यक्रममा गोजमुमो केन्द्रीय सदस्य महेन्द्र प्रधान, दार्जिलिङ महकुमा सभापति सतीश पोख्रेल लगायत अन्य शीर्ष नेतृत्वहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes