विभिन्न पार्टी त्यागेर 60 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा  दार्जिलिङ महकुमा समितिले आफ्नो सांगठनिक गतिविधिलाई तीव्रता दिँदै आज घुम जोरबङलो समष्टिमा एउटा सांगठनिक सभा सम्पन्न भयो। उक्त सभामा पार्टीका महासचिव अमर लामा, महकुमा समितिका अध्यक्ष आलोककान्त मणि थुलुङ तथा महासचिव केशव राज पोख्रेल मुख्य रूपमा उपस्थित थिए। उक्त सभालाई समष्टिका संयोजक दीपक क्षेत्री, समीर राई अनि फुन्सुक भुटियाले सञ्चालन गरेका थिए भने सभाध्यक्षका रूपमा जय कुमार थामी उपस्थित थिए। उक्त सभामा जंगल बस्तीबाट विभिन्न राजनैतिक दल त्यागेर 60 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सभालाई सम्बोधन गर्दै महासचिव तथा केन्द्रिय प्रवक्ता केशव राज पोख्रेलले भने, पहाडको समस्यालाई ध्यानमा राखेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो सांगठनिक विस्तारको कार्यलाई तीव्रता दिएको छ। हामी राजनैतिक दल हौ अनि जनतासँगको सम्पर्क हाम्रो निम्ति बहुमूल्य कुरा हो। यसैले दार्जिलिङ महकुमा अधीनस्थ 17 वटा समष्टिमा जनतासित सम्पर्क बनाउने साथै सांगठनिक विस्तारको कार्य शुरू गरेको तिनले बताए। प्रत्येक समष्टिमा हाम्रो सोच अनि कार्यलाई जनताले सकारात्मक रूपमा लिँदै हाम्रो यथार्थको राजनीतिलाई अङ्गीकार गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes