विभिन्न समस्याहरूलाई लिएर नगरनिगमका कमिश्नरलाई ज्ञापन

सिलगढी : विभिन्न मागलाई लिएर आज सिलगढी नगरनिगमको 40 नम्बर वार्डका काउन्सिलर सत्यजीत अधिकारीले इलाकाका मानिसहरूलाई साथमा लिएर नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटियासँग भेट गरेर एउटा ज्ञापन पत्र चढाए। प्राप्त जानकारीअनुसार राज्य सरकारले सिलगढी नगरनिगमलाई आवन्टित गरेको राशि सहरको विकासको लागि खर्च नगरेको कारण 40 नम्बर वार्डमा कुनै प्रकारको विकासको कार्य नभएको आरोप लगाउँदै उक्त वार्डका मानिसहरूले विभिन्न प्रकारको समस्याहरूको सामना गर्न परिरहेको बताइएको छ। यसैले राज्य सरकारद्वारा प्रदान गरिएको कोष चाँडै व्यय गरेर विभिन्न विकासमूलक कार्यहरू गर्नुपर्ने उक्त ज्ञापनमा माग गरेको स्थानीय वार्ड काउन्सिलर सत्यजीत अधिकारीले बताए। विरोधी दल नेता रञ्जन सरकारको उपस्थितिमा उक्त ज्ञापन पत्र चढाइयो। वर्तमान सरकारले सिलगढीको विकासको लागि नगरनिगमलाई राशि आवन्टित गरे तापनि सिलगढी नगरनिगमले विकास कार्यको लागि उक्त राशि सटीक रूपमा प्रयोग नगरेको कारण नै वार्ड नम्बर 40-मा हाल पिउने पानीको समस्या, जल निकासी व्यवस्थाको समस्या बढ़िरहेको छ। यसको साथै कर्मी नियुक्त नगरेको कारणले गर्दा वार्डहरूमा ठिकसँगले कार्य नभएको तिनले बताउँदै वर्तमान बोर्डको कार्यकाल समाप्त हुनअघि सबै कार्य पुरा गर्नुपर्ने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeynesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes